काठमाण्डु - सैनिक मुख्यालयले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस गरेको छ । सिग्देलको बढुवाका लागि सेनाले सात दिने सूचना निकालेको थियो । उमेर विवादका कारण सेनाले रथीमा सिफारिस गरेका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएपछि वरियताका आधारमा सेनाले सिग्देलको नाम बढुवाका लागि सिफारिस गरेको हो । सैनिक मुख्यालयले आइतबार…