काठमाण्डु - एक सय क्विन्टल सुन तस्करी प्रकरणमा दावा लामा पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले काठमाण्डौंको ठमेलबाट चिनियां मूलका बेल्जियमका नागरिक लामालाई आइतबार पक्राउ गरेको हो । ठमेलको होटल भियनामा छापा मारेर अनुसन्धान विभागको टोलीले उनलाई पक्राउ गरेपछि सुन तस्करीमा संलग्न गिरोहबारे जानकारी मिल्ने अपेक्षा गरिएको छ । उनि नेपालमा बसेर विभिन्न अपराधिक…