प्रधानसेनापति बिहिवार स्वदेश फर्किएलगत्तै उपरथी पाण्डेलाई रथीमा बढुवा गर्ने तयारी

काठमाण्डु - भावी प्रधानसेनापतिसंग जोडिएको नेपाली सेनाको रथी बढुवा यही हप्ता नै अगाडी बढ्ने भएको छ । प्रधानसेनापति प्रभुराम शर्मा चीन भ्रमणबाट बिहिवार स्वदेश फर्किएलगत्तै रथी बढुवा अघि बढाउने सैनिक मुख्यालयको तयारी रहेको स्रोतले बतायो । प्रधानसेनापति प्रभुराम शर्मा अध्यक्ष रहेको बढुवा समितिले सेनाको युद्धकार्य महानिर्देशनालयका महानिर्देशक ताराध्वज पाण्डेलाई रथी बढुवामा सिफारिस गर्ने निर्णय गरिसकेको…