काठमाण्डु - प्रहरी महानिरीक्षक (आइजीपी) बसन्त बहादुर कुँवरले बडा दसैंका अवसरमा नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् । साेमबार आइजीपी बसन्त बहादुर कुँवरले बडा दसैंका अवसरमा नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका हुन् । नेपाल प्रहरीले परम्परागत रूपमा…