काठमाण्डु- नेपाली सेनाका रथी सरोजप्रताप राणा आइतबारदेखि विदामा बस्दैछन् । सेनाको दोस्रो नम्बरमा रहेका बलाधिकृतरथी राणा रथीको नियमित कार्यकाल सकिनु १५ दिनअघि आइतबारबाट विदा बस्न लागेका हुन् । सेनामा राणासंगै अर्का रथी सिताराम खड्का समेत छन् । उनि समेत उमेर हदका कारण आगामी पुस ३ मा अवकासमा जांदैछन् । नेपाली सेनामा राणाको पदावधि थपको चर्चा…