सेनाभित्र ‘माओवादी’ छाया : गुपचुप दिइँदैछ विशेष सुविधा

काठमाण्डु – तत्कालीन विद्रोही पक्ष नेकपा माओवादी शान्ति प्रक्रियामा आउँदा नेपाली सेनामा माओवादी लडाकूलाई पनि समायोजन गरियो । सेना समायोजनका क्रममा माओवादी लडाकूबाट सबैभन्दा उपल्लो पदमा पुग्ने सैनिक अधिकारी थिए यमबहादुर अधिकारी ‘प्रतीक्षा’ । माओवादी लडाकूहरू २०६९ चैत ३० गतेदेखि नेपाली सेनामा समायोजन हुँदा उनले महासेनानी पद पाएका थिए । उनीसँगै १ हजार ३१३ जना…