सुन प्रकरणका अभियुक्तसँग आफ्नो सम्पर्कबारे कुनै आधार नभएको पूर्व आईजीपी सिंहको स्पष्टीकरण

काठमाण्डु - नेपाल प्रहरीका पूर्व आईजीपी धिरजप्रताप सिंहले सुन प्रकरणका अभियुक्तसँग आफ्नो निरन्तर सम्पर्क हुने भनी आएको समाचारमा कुनै आधार नभएको स्पष्टीकरण दिएका छन् । काठमाण्डुपाटी डटकमलाई पत्र प्रेषित गरेर उनले समाचार भ्रामक, कपोकल्पित भएको र कुनै आधार नरहेको स्पष्टीकरण दिएका हुन् । सिंहले समाचारले आफ्नो व्यक्तिगत चरित्र,आचरण र ख्यातीमा दखल पुर्याएको भन्दै समाचार भ्रमणपूर्ण…