काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका ५६ डीएसपी र ८४ इन्सपेक्टर बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले मंगलवार बढुवाका लागि सिफारिस गरेको हो । सिफारिसमा पर्नेको नामावली –