काठमाण्डु – काठमाण्डु महानगरपालिकाको नगर प्रहरीले तिहारका बेला गस्ती गर्ने भएको छ । शनिवार पत्रकार सम्मेलन गरी काठमाण्डु महानगरपालिकाले नेपालीहरूको महान पर्व तिहारलाई भव्य र सुरक्षित रूपमा सम्पन्न गर्न साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने जनाएको छ । शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म नै महानगरपालिकाले गस्ती गर्ने नगर प्रहरी प्रमुख राजुनाथ…