प्रहरी जनपदतर्फ ‘पूजा सिंह’ पहिलो महिला एआईजी

काठमाण्डु – नेपाल प्रहरीका डिआईजी पूजा सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफरिस भएकी छन् । गृहमन्त्रालय अन्तर्गत बढुवा समितिको सोमबार बसेको बैठकले वरीयता कायम गर्दै डिआईजी सिंहसहित पाँच जनालाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । सिंहसँगै डिआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसि, दिवेश लोहनी र मुकुन्दराज आचार्य सिफारिस भएका छन् । उनीहरुको बढुवाविरुद्ध…