होलीमा ट्राफिक प्रहरीको कडाई: मापसे गर्ने १०६ जना कारवाहीमा

काठमाण्डु -  महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णीमा (होली)लाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाण्डुमा १३ सय बढि ट्राफिक प्रहरी खटाएर कडाईका साथ चेकजाँच गरेको छ । दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गरेको थियो । महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर…