काठमाण्डु – अज्ञात समूहको गोलीबाट मारिएका लाल मोहम्मदको घटनाको छानबिन गर्न नेपाल प्रहरीले समिति बनाएको छ । सोमबार सांझ ६ बजे गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वल्र्ड बेस्ट गार्मेन्ट’का सञ्चालक मोहम्मदमाथि अज्ञात समुहले गोली प्रहार गर्दा उनको मृत्यु भएको थियो । उपत्यकामा गोली प्रहारबाट उनको हत्या भएसंगै शान्ति सुरक्षामाथि नै प्रश्न उठेको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप…