काठमाण्डु – देशको एक मात्र गूप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको आईजीपी आज नियुक्त हुंदैछ । मन्त्रिपरिषदको आज ४ बजे बस्ने बैठकले गूप्तचरको प्रमुखमा हुतराज थापालाई नियुक्त गर्ने तयारी छ । आईजिपीका लागि एआईजी ओम जोशी समेत प्रतिस्पर्धामा छन् । तर, वरियताका आधारमा थापालाई बढुवा गर्न लागिएको हो । थापा आईजीपी हुंदा समेत उनिपछि जोशी आईजिपी…