९४३ युनिटमा छैनन् गाडी, खरिद गर्न तीन अर्ब मागेको प्रहरीले पायो ७५ करोड मात्रै

काठमाण्डु – आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । प्रदेश र संघको एकैचरणमा निर्वाचन हुने हुँदा नेपाल प्रहरीलाई सवारी साधनको अभाव हुने सम्भावना देखिन्छ । सोहि सम्भावनालाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले निर्वाचनका लागि ६५१ वटा सवारी साधन खरिदका लागि ३ अर्ब ४७ करोड ३५ लाख बजेट माग गरेको थियो ।…