काठमाण्डु - नेपाल प्रहरीका डिआईजीहरुको बढुवा सिफारिस भएको छ । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको बुधवार बसेको बैठकले नेपाल प्रहरीका १७ एसएसपीहरुको डिआईजीमा बढुवा सिफारिस गरेको हो । बढुवामा हुनेमा एसपीपीहरु वसन्त कुवर, टेकप्रसाद राई, अशोक सिंह,दीपक थापा, श्याम ज्ञवाली,किरण बज्रचार्य, सन्दिप भण्डारी,सुदिप गिरी, मिरा सिंह, टेक तामाङ,उमेश जोशी र भिमप्रसाद ढकाल रहेका छन् ।…