सशस्त्रको कमाण्ड तथा स्टाफ कोर्समा गैरे र सिंह उत्कृष्ट, आईजीपी अर्यालले गरे सम्मान

काठमाण्डु- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन गरेका छन् । अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित दिक्षान्त समारोहमा उक्त कोर्षमा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ र रिसर्चतर्फ प्रथम भएका सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष बहादुर सिंहलाई ‘बेष्ट…