काठमाण्डु - प्रहरीले ३७ जना चिनियां नागरिकहरु बानेश्वरबाट पक्राउ गरेको छ । काठमाण्डु प्रहरीले सोमबार राति नयाँ बानेश्वरबाट उनीहरूलाई पक्राउ परेको हो । टेलिफोन कल बाइपास गरेको तथा अनलाइन जुवाको धन्धा चलाएको आरोपमा उनिहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी दीनेशराज मैनालीले जानकारी दिए । उनिहरुमाथी धम्की दिएको आरोप समेत छ । केही नेपाली नागरिकसहित…