काठमाण्डु– नेपाल प्रहरीमा एआइजीको बढुवामा बिबाद देखिएको छ । अर्थमन्त्री जनार्दन शर्माले डिआईजी रविन्द्र धानुकलाई बढुवा गर्नुपर्ने अडान लिएपछी प्रहरीको बढुवा रोकिने सम्भावना बढेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीमा तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्ने निर्णय गरेको थियो । जसअनुसार बढुवा समिति बसेर प्रक्रिया अघि बढाउनुपर्ने थियो । तर,…