काठमाण्डु – नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सामेल हुन दुईपटक निवेदन दिएको अमेरिकी भनाईको सेनाले खण्डन गरेको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी. मिकलरले बुधबार पत्रकारहरुसँग गर्दै नेपालले सन् २०१५ र २०१७ मा निवेदन दिएपछि अमेरिकाले २०१९ मा अनुरोध स्वीकार गरेको बताएका थिए । नेपाली सेनामा त्यो बेला प्रधानसेनापति राजेन्द्र क्षत्री थिए ।…