मन्त्रिपरिषदको बैठक बस्दै,सशस्त्रमा केसीलाई आईजीपी नियुक्त गर्ने तयारी

काठमाण्डु - मन्त्रिपरिषदको बैठक बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने अहिले १० बजे बैठक बस्ने तयारी छ । आजको बैठकले सशस्त्र प्रहरीमा नयां महानिरीक्षक नियुक्त गर्ने निर्णय गर्नेछ । त्यसका साथै निर्वाचनसंग सम्बन्धित निर्णय समेत आजको बैठकम हुनेछ । सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसीलाई महानिरीक्षक बनाउने सरकारको तयारी छ । केसीले २०४९ वैशाख १८ गते…