नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा सिफारिस, को–को परे ?

काठमाण्डु – नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफरिस भएका छन् । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको आज बसेको बैठकले रिक्त रहेको पाँच एआईजी पदमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसि, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई बढुवा सिफारिस गरेको हो । डीआईजीद्वय सुवेदी र बिसि २०७७…