चुनावमा खटिने सुरक्षाकर्मीलाई हतियार अभाव, प्रहरीले सेनासँग माग्यो दुई हजार थान पेस्तोल

काठमाण्डु – नेपाल प्रहरीले नेपाली सेनासँग २ हजार थान हतियार माग गरेको छ । स्थानीय तह निर्वाचनमा खटिने कमाण्डरहरुका लागि हतियार अभाव भएपछि प्रहरीले चुनावपछि फिर्ता गर्ने गरी सेनासँग सापटी स्वरूप २ हजार थान साना हतियार मागिएकाे प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले जानकारी दिए । आइतबार नेपाली सेनाले प्रहरीलाई करिब एक हजार थान चिनियाँ पेस्तोल…