२५ जिल्लाका डीएसपीकाे सरूवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाण्डु – प्रहरी प्रधान कार्यालयले २५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय अन्तर्गत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जानकारी दिएको छ । सरुवा सूचीअनुसार म्याग्दीको इन्चार्जमा तिलक भारतीलाई पठाइएको छ । कवित कटवाल अख्तियारमा, कृष्णराज ओझा हुम्ला, कैलाश राई ताप्लेजुङ,…