काठमाण्डु - इलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्र प्रसाद भट्ट निलम्बनमा परेका छन् । निर्वाचन सुरक्षा खटिएको बेला मदिरा सेवन गरि मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले छानविनका लागि भन्दै प्रहरी वरिष्ठ नायव निरीक्षक…