एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो (सूचनासहित)

काठमाण्डु -  स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त मागेको छ । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना प्रकाशन गरेको हो । जसमा माग पद संख्या १ लाख जना रहेको जनाइएको छ । चैत ६…