जंगी अड्डामा सुरु भयो सेनाको बैठक, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाण्डु – नेपाली सेनाको ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक-२०७८’ सुरु भएको छ । जंगी अड्डामा दुई दिनसम्म चल्ने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ को आज प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले महाशिवरात्री तथा सेना दिवस-२०७८ को पूर्वसन्ध्यामा स्वदेश तथ विदेशमा कार्यरत नेपाली सेनाका सकलदर्जामा सुख, शान्ति, समृद्धि र…