काठमाण्डु - सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले एआईजी केसीलाई आईजीपी नियुक्त गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चार वर्षे कार्यकाल पूरा गरी संगठनबाट सोमबार विदा भएपछि वारियतामा अगाडी रहेका केसीले निमित्तको जिममेवारी समेत पाएका थिए । केसीले २०४९ वैशाख १८…