नेतृत्वविहीन बन्यो सशस्त्र प्रहरी बल, पुष्पराम केसी आईजीपी बन्दै

काठमाण्डु – सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक खनालले चार वर्षे कार्यकाल पुरा गरी आज अवकाश पाएका हुन् । सोमबार उनको अवकाश भएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको छ । खनाल अवकाशमा गइरहँदा आज बस्ने मन्त्रिपरिषद बैठकले नयाँ सशस्त्र प्रहरी महानिरीक्षक नियुक्ति गर्ने तयारी गरेको छ । नयाँ महानिरीक्षकमा…