राजु अर्यालले लगाए एआईजीको फुली

काठमाण्डु - सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । बुधवार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहकाबीच सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) पुष्पराम केसीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को बैशाख १३ मा अर्याललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा…