इन्डो–प्यासेफिक क्षेत्रका सेनापतिहरुको सम्मेलनः प्रभुराम शर्माले पाए निम्तो

काठमाण्डु - नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई इन्डो–प्यासेफिक क्षेत्रका सैनिक प्रमुखहरुको सम्मेलन (चोड) मा निमन्त्रणा आएको छ । अस्ट्रेलियामा हुन लागेको उक्त सम्मेलनमा शर्मालाई निम्तो आएको हो । सम्मेलन जुलाई २५ देखि २७ सम्म अस्ट्रेलियामा आयोजना हुन लागेको छ । सम्मेलनमा इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुखहरुको सहभागिता हुनेछ । अमेरिका भ्रमण सकेर आइतबार स्वदेश फर्केका शर्मालाई…