अनडफ मिसनमा नेपाली सेनाका जर्नेल थापाले पाए फोर्स कमान्डरको जिम्मेवारी

काठमाण्डु –नेपाली सेनाका एक उच्च अधिकारीले संयुक्त राष्ट्रसंघमा उच्च तहको जिम्मेवारी पाएका छन् सेनाको युद्धकार्य महानिर्देशक समेत रहेका उपरथी निर्मल कुमार थापाले शान्ति मिसनमा फोर्स कमाण्डरको जिम्मेवारी पाएका छन् । उनलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस्ले शुक्रवार फोर्स कमाण्डरमा नियुक्त गरेका हुन् । थापा मध्यपूर्वको गोलानहाइटस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको नेतृत्व गर्ने अवसर पाउने तेस्रो सैनिक…