काठमाण्डु - राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को एआइजी पद बढुवामा समेत सत्तारुढ दलहरुबीच भागवण्डा भएको छ । हाल गूप्तचरमा एक जना एआईजीको पद रिक्त छ । तर, सोमबार बस्ने मन्त्रिपरिषदको बैठकबाट अर्को एक जना एआईजीको दरबन्दी थप्ने तयारी छ । विभागमा वैशाख ९ मा एआईजी यादव रेग्मीले अनिवार्य अवकास पाएदेखि नै करिव ३ महिना उक्त…