काठमाण्डु- सशस्त्र प्रहरी बलमा १ सय ३३ जना असई सईमा बढुवा भएका छन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बिहिवार सशस्त्र प्रहरी नायब निरीक्षकमा बढुवा सिफारिसका लागि सूचना प्रकाशित गरेको हो । बढुवाको एक नम्बरमा नरहरी शर्मा,दुई नम्बरमा गणेश थापा र तिन नम्बरमा भक्त बिर चौधरी बढुवाका लागि सिफारिस भएका छन् । सशस्त्र प्रहरीमा पछिल्लो…