काठमाण्डु – सैनिक मूख्यालयले नेपाली सेनासँग जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा कपोकल्पित सन्देश सम्प्रेषण भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले एक सूचना जारी गर्दै आफ्नो निहीत स्वार्थ र नियत पूरा गर्न आम जनमानसमा भ्रम छर्ने उद्देश्यले विभिन्न संचारमाध्यमहरु विशेष गरी अनलाइन मिडिया तथा सामाजिक…