नेपाल प्रहरीमा तीनजना एआईजीको दरबन्दी थप्ने सरकारको निर्णय

काठमाण्डु - सरकारले नेपाल प्रहरीमा तीनजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको गरेको एक मन्त्रीले बताए । तीन एआईजी थप भएसँगै प्रहरीमा एआईजीको संख्या ८ पुगेको छ । तीन एआईजीका लागि डीआईजीहरू धीरजप्रताप सिंह, उत्तमराज…