काठमाण्डु – सरकारले नेपाल प्रहरीमा ३ जना एआईजीको दरबन्दी थप्ने निर्णय गरेको छ । गृहमन्त्रालय स्रोतले दिएको जानकारीअनुसारले सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरीमा ३ एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो । अर्थमन्त्रालयले नेपाल प्रहरीमा ३ जना एआईजीको दरबन्दी थपका लागी यसअघि नै स्विकृती दिइसकेको छ । नेपाल प्रहरीका डीआईजीबाट एआइजीमा बढुवा गर्न बुधबार गृह…