सैनिक अनुशासन उल्लंघन गरेको भन्दै उपरथी कार्कीमाथी कार्वाही गर्ने सैनिक मुख्यालयको तयारी

काठमाण्डु - नेपाली सेनाका उपरथी अनन्त कार्कीमाथी कार्वाही हुने भएको छ । दुई सातापछि अवकासमा जान लागेका कार्कीमाथी अनुशासनको कार्वाही हुने भएको हो । पुर्व प्रधानसेनापतिहरुले समेत प्रधानसेनापति प्रभुराम शर्मालाई कार्कीलाई कार्वाही गर्न सुझाव दिएका छन् । उपरथीको पदावथि थप नभएको भन्दै रक्षा मन्त्रालय हुंदै प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयमा प्रधानसेनापतिविरुद्ध कार्कीले उजुरी दिएका थिए…