प्रधानसेनापति शर्मा भोलि भारत जाँदै

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् । भारतका सेनाध्यक्ष मनोज मुकुन्द (एमएम) नरवणेको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्मा भोलि (मंगलबार) भारत जान लागेका हुन् । उनी इन्डोनेसियाद्वारा निर्मित आफ्नै कासा विमानमा मंगलबार बिहानै दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । प्रधानसेनापति शर्माले कात्तिक २३ देखि कात्तिक २६ गतेसम्म भारतको…