काठमाण्डु – सशस्त्र प्रहरी बलमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप हुने भएको छ । नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थप गर्ने निर्णय भएसंगै सशस्त्र प्रहरीमा पनि एआईजीको दरबन्दी थपका लागी प्रक्रिया अघि बढेको हो । तर, सशस्त्रमा एआईजीको दरबन्दी स्विकृत हुन भने केही समय लाग्नेछ । सशस्त्रमा एआईजीको दरबन्दी थप गर्ने विषयमा गृह…