काठमाण्डु - भारतिय सेनाले नेपाली सेनालाई एक लाख डोज भ्याक्सिन उपलब्ध गराएको छ । भारतले कोभिड १९ विरुद्ध प्रयोग हुने एक लाख डोज खोप बिहिबार सेनालाई हस्तान्तरण गरेको हो । भारतिय सेनाका लेफ्टिेनेण्ट जर्नेल पिएन अनन्थनारायननले एक लाख डोज भ्याक्सिन नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई सैनिक मुख्यालय भद्रकाली पुगेर हस्तान्तरण गरेको भारतिय दूतावासले जनाएको छ…