काठमाण्डु – सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ । सशस्त्रले २०६ जना डीएसपीहरुको सरुवा गरेको हो । सशस्त्रले प्रशासनिक दृष्ट्रिकोण तथा आवश्यकताअनुसार सरुवा एवं समायोजन गरेको जनाएको छ ।