प्रहरीका भवन नागरिकका विश्वास र भरोसाका प्रतिक पनि हुन्ः आईजीपी थापा

रामेछाप – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित कार्यालय भवन र ब्यारेक भवनको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन् । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नवनिर्मित भवन तथा कार्यालय परिसरको निरीक्षण गर्नुको साथै भवन निर्माण कार्यमा उल्लेखनीय सहयोग पु¥याउने ४ जनालाई प्रशंसापत्र समेत प्रदान गरेका हुन् । सो अवसरमा प्रहरी महानिरीक्षक…