सशस्त्र प्रहरीमा ६ जना एसएसपी डीआईजी बढुवाका लागि सिफारिस (नामसहित)

काठमाण्डु– सशस्त्र प्रहरीमा सात जना डीआईजी बढुवा भएका छन् । बिहीबार गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले ६ जना एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । सशस्त्रमा सात जना डिआईजीको दरबन्दी रिक्त रहेको भए पनि हाल ६ जना मात्रै बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले…