डिएसपी कुमोद ढुंगेलका पक्षमा सर्वोच्चको फैसला

काठमाण्डु – सर्वोच्च अदालतले नेपाल प्रहरीका डिएसपी कुमोद ढुंगेलका पक्षमा फैसला गरेको छ । सर्वोच्चले यसअघि काठमाण्डु जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न दिएको आदेशलाई नै सदर गरिदिएको हो । शुक्रबार न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको इजलासले साधारण तारेखमा रिहा गर्न दिएको आदेशलाई सदर गरेको छ । आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ परेका…