सोमबार राती चक्रपथमा नेपाली सेनाका बख्तरबन्द गाडी घुम्ने

काठमाण्डु - नेपाली सेनाका बख्तरबन्द गाडीले सोमबार काठमाण्डुको चक्रपथमा परिक्रमा गर्ने भएका छन् । नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार माघ १९ गते रातीदेखि बख्तरबन्द गाडीहरुले चक्रपथको पक्रिमा गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले बताए । सैनिक जनसम्पर्क निर्देशनलायका अनुसार माघ १९ गते राति नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर…