प्रधानसेनापति थापाद्वारा ‘प्रधानसेनापति ट्रफि’ प्रतियोगिताको उद्घाटन, माघ २ गतेबाट सुरु

काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । जंगी अड्डास्थित खेल मैदानमा बुधबार आज एक समारोहबीच प्रधानसेनापति थापाले ‘प्रधानसेनापति ट्रफि–२०७७’ को उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी निरन्जन कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने सैनिक ब्याण्डबाट व्याण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको थियो । २०७७…