प्रधानमन्त्री ओलीले गरे नेपाली सेनाको प्रशंसा

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यवसायिकता,लगनशिलता,कर्तव्यबोध र भावनाको उच्च प्रशंसा गरेका छन् । बुधबारबाट जंगी अड्डामा सुरु भएको तीन दिने 'पृतनापति समन्वयात्मक बैठक'मा उनले नेपाली सेनाको प्रशंसा गरेका हुन् । हरेक ६\६ महिनामा आयोजना हुने रणनीतिक तहको पृतनापति समन्वयात्मक बैठकले विगतको गहन समिक्षा सहित नेपाली सेनाको भावि कार्यदिशा र कार्य योजनाको लागि…