काठमाण्डु – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले प्रहरी कर्मचारीहरुलाई संगठनले दिएको जिम्मेवारी पूर्ण रुपमा पालना गर्न निर्देशन दिएका छन् । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै एआईजी पोखरेले व्यावसायिक, लागनशील, असल आचरणका साथ संगठनले दिएको जिम्मेवारीलाई बहन गर्दै संगठनले लिएको उद्देश्य प्राप्तितर्फ अग्रसर हुन उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् । उक्त अवसरमा…