काठमाण्डु – सिन्धुलीका प्रहरी प्रमुख एसपी आभूषण तिम्सिना हेर्डक्वार्टर तानिएका छन् । सिन्धुलीको जिम्मेवारी पाएको तीन महिनाभित्रै एसपी तिम्सिनालाई हेर्डक्वार्टर तानिएको हो । प्रहरी प्रधान कार्यालयले उनीविरुद्ध उजुरी परेकाले छानबिनका लागि हेर्डक्वार्टर तानिएको स्रोतले जानकारी दियो । गत पुस २१ गते केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा कार्यरत एसपी तिम्सिनालाई सिन्धुलीको प्रहरी प्रमुख बनाइएको थियो । सिन्धुली…