काठमाण्डु- सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुको टोली बंगलादेश र पाकिस्तानको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता भएका छन् । सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संचालित सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुको टोली फाल्गुन २९ गतेदेखि चैत्र ५ गतेसम्म मित्रराष्ट्र बंगलादेश र पाकिस्तानको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले…